इजरायललाई एक्ल्याउन १२ देशले लगाए प्रतिबन्ध
bishowkhabar.com · Wed Sep 09 07:58:51 GMT 2026

काठमाडौं– बेलायत, फ्रान्स, स्पेन र क्यानडासहित १२ देशले इजरायलले कब्जा गरेको पश्चिम किनारका बस्तीमा उत्पादित वस्तुको व्यापारमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
निर्णयसँगै इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब थप बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)