सहिदको स्मृतिमा शालिक तथा स्मृति पार्क
gorkhapatraonline.com · Wed Sep 09 08:01:08 GMT 2026

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, च्याकुटार निवासी सहिद योगेन्द्र न्यौपाने (रोशन)को स्मृतिमा शालिक तथा स्मृति पार्क निर्माण गरिएको छ ।
गोलन्जोर गाउँपालिकाले च्याकुटारस्थित सुनकोसी नदी किनारको खाली जमिनमा करिब एक रोपनी क्षेत्रफलमा न्यौपानेको अर्धकदको शालिकसहित स्मृति पार्क निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)