सरकारले जेन-जी आन्दोलनको भावना नै सम्बोधन गरेन [भिडियो]
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ। २०८२ साल भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको छ। देशमा बढ्दै गएको राजनीतिक अस्थिरता, अराजकता र पुरानो राजनीतिक दलहरूको प्रवृत्तिप्रतिको असन्तुष्टिका बीच युवाहरू सडकमा उत्रिएर परिवर्तनको माग गरेका थिए । आन्दोलनका क्रममा धेरै युवाहरुले ज्यान गुमाएका थिए ।
देशमा राजनीतिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको भन्दै आन्दोलन गरेका युवाहरूको मुख्य अपेक्षा सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको विकास भन्ने थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)