वीरगञ्जमा गोली चल्यो, लाल मोहम्मद प्रकरणमा जोडिएका भारतीय नागरिक घाइते
onlinekhabar.com · Sun Apr 28 18:03:05 UTC 2024

१६ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् ।
घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)