राहदानी छपाइ बदमासी प्रकरण : हिजो मालिक आज कर्मचारी पक्राउ
bishowkhabar.com · Wed Jun 17 08:55:41 GMT 2026

काठमाडौं– राहदानी छपाइमा भएको अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)