सबै कम्पनीको सिलिन्डर साट्ने व्यवस्था गर्न हाम्रो क्षमताले भ्याउँदैन: साल्ट ट्रेडिङ
ratopati.com · Wed Sep 09 08:08:02 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जुनसुकै कम्पनीको भए पनि खाली ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन दिएको निर्देशन तत्काल कार्यान्वयन गर्नव्यावहारिक र प्राविधिकरुपमा कठिनाइ रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले मन्त्रीस्तरबाट मौखिक निर्देशन आए पनि यसको कार्यान्वयनका लागि नेपाल आयल निगम तथा मन्त्रालयबाट औपचारिक निर्णय र कार्यविधि आवश्यक पर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)