प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
onlinekhabar.com · Wed Sep 09 07:59:23 GMT 2026

२४ भदौ, काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिङ्गिट (७४ लाख रुपैयाँ) बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ ।
हालै रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)