बक्स अफिसमा 'मिर्जापुरः द मुभी'को राम्रो प्रदर्शन, पाँच दिनमा कति कमायो?
setopati.com · Wed Sep 09 08:07:00 GMT 2026

भारतीय फिल्म 'मिर्जापुरः द मुभी'ले बक्स अफिसमा आफ्नो बलियो पकड जारी राखेको छ।
गत शुक्रबार रिलिज भएको फिल्मले भारतमा राम्रो कमाइ गरेको हो। फिल्मले पाँचौं दिनसम्म भारतमा १२५ करोड ६० लाख भारू नेट कमाइ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)