पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन
khabarhub.com · Wed Sep 09 08:07:19 GMT 2026

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन सुरु गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले सुझाव संकलन थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)