रसुवा-भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख
arthasarokar.com · Wed Sep 09 08:05:25 GMT 2026

काठमाडौं । भदौ १० गते रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ जम्मा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)