कृष्णभीरमा अवरुद्ध सडक खुलाउन युद्धस्तरमा काम, १० वटाभन्दा बढी मेसिन परिचालन
reportersnepal.com · Wed Sep 09 08:07:05 GMT 2026

काठमाडौँ । रसुवा बाढीपछि नागढुंगा-मुग्लिङ सडक खण्डअन्तर्गत पर्ने कृष्णभीरमा पहिरो आएर अवरुद्ध भएको सडक छिटो सञ्चालनमा ल्याउन अहिले तीव्र गतिमा काम भइरहेको छ।
सडक डिभिजन अन्तर्गतको नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का प्रमुख तथा इन्जिनियर धिरज ढकालका अनुसार अवरुद्ध सडक खुलाउनका लागि अहिले भित्ताको स्लोप मिलाउने, माटो काट्ने तथा नयाँ ट्र्याक खोल्ने कार्य युद्धस्तरमा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)