वेलमा श्रम संस्कृतिको विरोध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
baahrakhari.com · Wed Jun 17 08:59:34 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीको विरोध जारी रहेपछि बैठक स्थगित भएको हो ।
संसदीय दलका नेता हर्क साम्पाङले सोधेको प्रश्नको जवाफ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नदिएको भन्दै श्रम संस्कृति वेलमा पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)