जेन-जी आन्दोलन सरकारको कार्यशैली सुधारका लागि थियो : अर्जुननरसिंह केसी
nepalsamaya.com · Wed Sep 09 08:11:19 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)