संसदमा नेकपा सांसद बिकको प्रश्न–भदौ २४ गते सिंहदरबार जलाउने को थियो?
setopati.com · Wed Sep 09 08:14:56 GMT 2026

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती बिकले 'भदौ २४ गते सिंहदरबार जलाउने को थियो' भन्दै प्रश्न उठाएकी छिन्।
प्रतिनिधि सभाको बैठकमा उनले गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनले परिवर्तनको रुप बोकेको भए पनि त्यसको आधारमा बनेको सरकारले उपलब्धिको रक्षा गर्न चुनौती खेपिरहेको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)