बाढीपछि खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन सकेन : प्रमुख सचेतक थापा
reportersnepal.com · Wed Sep 09 08:14:05 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवामा आएको बाढीपछि खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन नसकेको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रसुवा लगायतका जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षति र नागरिकले भोग्नुपरेको कष्टबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)