जेनजी विद्रोहलाई जनआन्दोलन घोषणा गरियोस् : सांसद न्यौपाने
baahrakhari.com · Wed Sep 09 08:11:50 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्न सरकारसँग माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने बताए ।
“जेजनी विद्रोह जनआन्दोलनका रूपमा घोषणा गरोस् । जेजनी विद्रोहलाई संकल्प प्रस्तावका रूपमा सदनमा प्रस्तुत गरोस्,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)