बाढी प्रभावित व्यवसायीहरुले भने- ‘ब्याज मिनाहा गरेर बैंकबाट लिइएको ऋण नवीकरण गरियोस्’
arthasarokar.com · Wed Sep 09 08:12:37 GMT 2026

काठमाडौँ । बाढी प्रभावित क्षेत्रका व्यवासायीहरुले ब्याज मिनाहा र ऋण नवीकरणको माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलका क्रममा बाढी प्रभावित व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको ब्याज मिनाहा गरेर ऋण नवीकरण गर्नुपर्ने माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)