मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठुलो प्रदर्शन
ratopati.com · Sun May 24 13:33:15 GMT 2026

काठमाडाैँ । सर्बियाको राजधानी बेलग्रेडमा सन् २०२४ को ट्रेन स्टेशन दुर्घटनाको कारण सुरु भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै शनिबार विशाल प्रदर्शन भएको छ।
विरोध आन्दोलनमा एक लाख ८० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)