हामी सत्ता र कुर्सी माग्न सडकमा गएका थिएनौँ, जेनजीसँगको सहमति कार्यान्वयन होस् : पुरुषोत्तम यादव
lokaantar.com

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा सदनमै चेतावनी दिएका छन् ।
उनले जेनजी विद्रोहपश्चात् अन्तरिम सरकारले जेनजीहरूसँग गरेको सहमति कार्यान्वयन नभएको बताएका छन् । वर्तमान सरकारले त्यो सहमति यथाशीध्र कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)