सिटिजन्स बैंकको विशेष साधारण सभाले पारित गर्यो २ अर्ब बराबरको प्रिफेरेन्स सेयर जारी गर्ने प्रस्ताव
setopati.com · Wed Jun 17 09:11:19 GMT 2026

सिटिजन्स बैंक इन्टरनेसनलको ८औं विशेष साधारण सभा आज (बुधबार) सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)