तात्तात्तो खानेकुरा खानुहुन्छ ? अन्ननलीको क्यान्सरको जोखिम बढ्न सक्छ
ratopati.com · Wed Sep 09 08:24:17 GMT 2026

काठमाडौं । नियमित रूपमा अत्यधिक तातो चिया वा कफीजस्ता पेय पदार्थ पिउने मानिसमा अन्ननलीको क्यान्सर हुने जोखिम बढ्न सक्ने बेलायतमा गरिएको ठूलो अध्ययनले देखाएको छ ।
यस अध्ययनमा अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले करिब १० लाख मानिसको तथ्यांक समावेश गरेका थिए । अनुसन्धानमा ९ लाख ७७ हजार २८२ जना मध्यम उमेरका महिला तथा पुरुष सहभागी थिए । अध्ययनमा ६५ डिग्री सेल्सियस वा त्यसभन्दा माथिको तापक्रमका पेयलाई अत्यधिक तातो मानिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)