सांसद शर्माको प्रश्न- संसद् परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन ?
onlinekhabar.com · Wed Sep 09 08:17:10 GMT 2026

२४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन राख्न खोजिएको हो भनेर प्रश्न उठाएको छ ।
बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै सांसद बलावती शर्माले भनिन्, ‘सरकारले संघीय संसद् परिसरमा सबै क्रान्ति र आन्दोलनका शहीदरूलाई वेवास्ता गर्दै जेनजी शहीदहरूको मात्रै संसद् परिसरमा संसद् सचिवालयको जानकारी र स्वीकृति बिना नै सालिक अनावरण गर्नुको रहस्य के हो ?’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)