विपद्पछि महिला बालबालिकाको सुरक्षामा थप संवेदनशील बन्न धितालको आग्रह
baahrakhari.com · Wed Sep 09 08:24:51 GMT 2026

काठमाडौं । सांसद क्रान्तिशिखा धितालले रसुवा बाढीपछि महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बनेको टिप्पणी गरेकी छन् ।
“संकटभित्र अर्को डरलाग्दो संकट छ । महिला बालकालिकाको सुरक्षा र गरिमाको संकट,” बुधबार प्रतिनिधिसभा बैठकमा धितालले भनिन्, “आफ्नै घरमासमेत महिलाको सुरक्षा चुनौतीपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गर्नुपर्ने उनीहरूको अस्मिता र सुरक्षाको अवस्था कस्तो होला ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)