सहिदपुत्रीको सपनामा साथ दिन घरमै पुगे अक्षय गोल्याण
kendrabindu.com · Sun May 24 13:47:21 GMT 2026

चितवन । शनिबारको बिहान सहिदपत्नी सुनिता राईको लागि विशेष बन्यो । छोरीको शिक्षाको दायित्व बहन गरेको गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण एकाबिहानै उनको भरतपुर–११, बसेनीस्थित निवासमा पुगे ।
‘छोरीलाई बधाई दिन आएको,’ अक्षयले कारण खोतल्दै भने, ‘उहाँ (सहिद सारकुमार) ले छोडेर गएको सपना पूरा गर्न हाम्रो पूरापर साथ छ, त्यसैले खुसी साँट्न हामी यहिँ आएका हौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)