‘अक्षरा’ को प्रदर्शन मिति परिवर्तन, अब कहिले ?
kalakarmi.com · Wed Sep 09 08:29:01 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘अक्षरा’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । क्षित बाबु प्रोडक्सन हाउसले बुधवार एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन मिति हालको परिस्थितिलाई मध्यनजर गर्दै परिवर्तन गरिएको जनाएको हो ।
यसअघि २०८३ भदौ २६ गते अर्थात यही शुक्रवारदेखि प्रदर्शन गर्ने घोषणा गरिएको ‘अक्षरा’ अब २०८३ मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)