माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम
reportersnepal.com · Wed Sep 09 08:28:07 GMT 2026

बागलुङ, २४ भदौ । बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ ।
कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)