एक हजार दुई सय ४० केजी गाँजासहित ट्रक नियन्त्रणमा
gorkhapatraonline.com · Wed Sep 09 08:30:26 GMT 2026

कोशी राजमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाँउपालिका–७ स्थित फेदीस्थितबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ ।
मङ्गलबार राति करिब ११ बजे चेकजाँच गर्ने क्रममा ट्रकबाट एक हजार दु्ई सय ४० केजी गाँजासहित ट्रक नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)