‘अन्तिम दाउ’को फर्स्टलुकमा रगत र रहस्य, को हुन् यी सात पात्र ?
sutranews.com · Wed Sep 09 08:33:41 GMT 2026

काठमाडौं । नयाँ नेपाली चलचित्र अन्तिम दाउको औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम तथा मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुई फरक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणमा जाने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)