जेनजी दिवसमा विवादित गतिविधिप्रति संसदमा उठ्यो प्रश्न, रास्वपा सांसदले नै जनाए आपत्ति
nepalpress.com · Wed Sep 09 08:31:45 GMT 2026

काठमाडौं । ‘जेन-जी शहीद’ दिवसमा आयोजित कार्यक्रममा भएका विवादित गतिविधिलाई लिएर सत्ताधारी सांसदले नै सदनमा आपत्ति जनाएका छन् ।
गृहमन्त्री सुधन गुरुङसहित ८ मन्त्री उपस्थित कार्यक्रममा विवादित धर्मगुरुहरू विजय कृष्णमूर्ति र श्रीनिवास आचार्यलाई सहभागी गराइएकोमा चौतर्फी आलोचना भइरहेका बेला सांसद मधुकुमार चौलागाईँले पनि सोही विषयमा प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)