यूटीएलको लाइसेन्स नवीकरण नभएरै खारेज, औपचारिक निर्णय गर्न प्राधिकरणको आनाकानी
bishowkhabar.com · Wed Sep 09 08:31:09 GMT 2026

काठमाडौं– युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत टेलिफोन सेवा (युनिफाइड) को अनुमतिपत्रको म्याद सकिएसँगै कानुनी रूपमा लाइसेन्स स्वतः खारेज भएको छ ।
तर, लाइसेन्स खारेज भइसकेको अवस्थामा पनि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले त्यसबारे औपचारिक निर्णय गरी सार्वजनिक सूचना जारी गर्न ढिलाइ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)