नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स सोझो सेटमा पराजित
nagariknews.nagariknetwork.com · Sun May 24 13:55:41 GMT 2026
नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकाल्यो । समूह ‘ए’ मा रहेको नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)