कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केको घरमा प्रहरी तैनाथ
nepalviews.com · Sun May 24 14:08:00 GMT 2026

काठमाडौं । आइतबार भारतको महाराष्ट्र प्रहरीलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केको घर बाहिर तैनाथ गरिएको छ ।
बीबीसी मराठी सेवाका अनुसार एक प्रहरी अधिकारीले छत्रपति संभाजीनगरमा रहेको दिप्केको घर बाहिर प्रहरी तैनाथ गरिएको पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)