सहिद परिवार भन्छन्, ‘अब यस्तो लापरबाही नगर्दिनुस्’
ratopati.com · Wed Sep 09 08:49:05 GMT 2026

काठमाडौँ। सातदोबाटोमा निर्माण गरिएको जेनजी सहिद पार्कको शालिक अनावरण कार्यक्रम सहिदका आफन्तले रोकिदिएका छन्।
शालिकको अनुहार सहिदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ कार्यक्रमस्थलबाट त्यसै फर्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)