क्यानडासँगको व्यापारिक तनाव बढाउँदै अमेरिकाको नयाँ प्रतिबन्ध
ajakoartha.com · Wed Sep 09 08:48:00 GMT 2026

अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावबीच अमेरिकाले क्यानडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ, अधिकांश मदिराजन्य पेय पदार्थ तथा मोटरसाइकलमा रोक लगाउने भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले मंगलबार यस्तो जानकारी दिनुभएको हो । नयाँ प्रतिबन्ध सेप्टेम्बर २९ देखि लागू हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)