तीन प्रदेशमा भारी वर्षाको सम्भावना
gorkhapatraonline.com · Fri Aug 28 12:53:55 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)