'रानीफूलैमा'बाट मोडलिङमा अस्मिताको 'इन्ट्री'
lokaantar.com

नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा अस्मिता बुढा मगरको प्रवेश भएको छ। म्युजिक भिडियो 'रानीफूलैमा' मा उनको पहिलो अभिनय रहेको छ ।
रोल्पामा जन्मिएकी अस्मिता आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन् । यही सपना बोकेर रोल्पाबाट सपना बोकेर काठमाडौँ बताउने उनले पहिलो अवसर रानीफूलैमा पाएको बताइन् । उक्त गीत शुक्रबार रिलिज भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)