शान्ति सम्झौता भंग भएको घोषणा गरेका ट्रम्पको दाबी: आज राति इरानविरुद्ध भीषण हमला गर्नेछौँ
barnanmedia.com · Wed Jul 08 19:15:00 GMT 2026

शान्ति सम्झौता समाप्त भएको घोषणा गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बुधबार राति इरानविरुद्ध भीषण हमला गरिने दाबी गरेका छन्।
टर्कीमा आयोजित नेटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका साथ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानबारे सोधिएको प्रश्नमा मंगलबार राति निकै कडा प्रहार गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)