जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर सिंहदरबार जलाउने को थियो ? : सांसद विक
ratopati.com · Wed Sep 09 08:55:32 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्यो वा सकेन भन्ने प्रश्न उठाएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्।
जेनजी आन्दोलनको भावना अनुसार मुलुक अगाडि बढेको छ वा छैन भन्ने विषयमा गम्भीर समीक्षा हुन आवश्यक रहेको धारणा उनले राखिन्। भदौ २३ गतेको आन्दोलन वास्तविक रूपमा जेनजीहरूको भए तापनि भदौ २४ गते उक्त आन्दोलन हाइज्याक भएको दाबी उनले गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)