नदी किनारबाट सडक निर्माण गर्ने सोच पुनरवलोकन गर्न मेयर धनराज आचार्यको आग्रह
ratopati.com · Wed Sep 09 08:58:19 GMT 2026

ललितपुर। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोचलाई पुनरवलोकन गर्नुपर्ने बताएका छन्।
ललितपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)