प्रदर्शनको दुई दिनअघि 'अक्षरा'को रिलिज स्थगित
setopati.com · Wed Sep 09 08:57:00 GMT 2026

फिल्म 'अक्षरा'को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यही शुक्रबार (भदौ २६)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज स्थगित गरिएको हो।
फिल्मको बुकिङसमेत खुलिसकेको अवस्थामा निर्माताले प्रदर्शनको दुई दिनअघि मिति परिवर्तन गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)