चीनले ट्र्याक्टरमार्फत बेलायती किसानमाथि जासुसी गर्न सक्ने चेतावनी
nepalviews.com · Wed Sep 09 08:56:46 GMT 2026

काठमाडौं । चीनले इन्टरनेटसँग जोडिएका ट्र्याक्टर तथा अन्य कृषि उपकरणमार्फत बेलायती किसानमाथि जासुसी गर्न सक्ने एक विज्ञ प्रतिवेदनले चेतावनी दिएको छ ।
प्रविधि सुरक्षासम्बन्धी थिंक ट्यांक कोएलिसन अन सेक्योर टेक्नोलोजी (CST) ले बेलायतको खाद्य उत्पादन प्रणालीमा कृषि क्षेत्रमा प्रयोग भइरहेका उपकरणभित्र रहेको ‘लुकेको सुरक्षा जोखिम’का कारण देशको खाद्य उत्पादन गम्भीर जोखिममा परेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)