तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा ‘अर्ली वार्निङ सिस्टम’ जडान गर्न सांसद दुलालको माग
kendrabindu.com · Wed Sep 09 09:00:06 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)