रास्वपा सांसदको प्रश्न– विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर कार्यक्रम किन गरियो ?
baahrakhari.com · Wed Sep 09 08:57:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकमार चौलागाईंले जेनजी दिवसका अवसरमा मंगलबार वानेश्वरमा आयोजित कार्यक्रममा विवादित व्यक्तिलाई मञ्चमा राखिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
उनले जेनजीको मर्मविपरीत मञ्चमा अतिथि बनाइएकोमा आपत्ति जनाए । “त्यो कार्यक्रममा जेनजीहरूको भावना र मर्मविपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो ?,” उनले बुधबारको प्रतिनिधिसभा बैठकमा सोधे, “त्यस्तो विपादास्पद कार्यक्रम गराउन कसको भूमिका थियो ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)