बक्स अफिसमा सुस्त देखियो ‘टक्सिक’
nagariknews.nagariknetwork.com · Wed Sep 09 08:34:38 GMT 2026

यश, कियारा आडवाणी र तारा सुतारिया अभिनीत ‘टक्सिकः ए फेयरी टेल फर ग्रोनअप्स’ को कमाइमा लगातार गिरावट देखिएको छ। चलचित्रले मंगलबार अर्थात् प्रदर्शनको १४औँ दिनसम्म आइ पुग्दासम्म यसको बक्स अफिसमा सुस्त देखिएको छ।
प्रदर्शनको पहिलो दिन एक सय एक करोडको दमदार ओपनिङ गरेको यो चलचित्रको १४ औँ दिनसम्म आउदा यसको व्यापार निकै सुस्त देखिएको छ। प्रदर्शनअघि नै ब्लकबस्टर मानिएको यो चलचित्र ६०० करोड भारुको लागतमा बनेको हो। तर प्रदर्शनको १४ औँ दिन बितिसक्दा पनि यसले आफ्नो लागतको आधि रकम पनि उठाउन धौ धौ परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)