उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम निष्कर्षः उद्योगमन्त्री
clickmandu.com · Wed Sep 09 09:03:06 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले मुलुकमा देखिएको खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न ग्यास उद्योगी तथा व्यवसायीमाथि कडा नियमन आवश्यक रहेको बताएकी छन्।
उनले कर्मचारीतन्त्र र उद्योगीबीचको प्रभावका कारण सरकारले चाहेजसरी नीति तथा कानुन कार्यान्वयन गर्न नसकेको आरोपसमेत लगाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)