संसद्मा रविको सम्बोधन, प्रचण्ड पनि सहभागि
reportersnepal.com · Wed Sep 09 09:01:50 GMT 2026

काठमाडौं । नेकपाका संयोजक पुष्प कमल दाहाल(प्रचण्ड) प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)