पोखरामा जलेका सवारीको बेहाल : एक वर्षदेखि थन्किए, घाँस उम्रिन थाल्यो (तस्बिरहरु)
ratopati.com · Wed Sep 09 09:11:33 GMT 2026

पोखरा । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी तथा तोडफोड गरिएका सरकारी सवारीसाधन अहिले पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलको भवन परिसरमा थन्किएका छन्।
आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सवारीसाधन संकलन गरी एउटै ठाउँमा राखिए पनि लामो समयसम्म व्यवस्थापन हुन नसक्दा डम्प गरिएका सवारीमा अहिले घाँस पलाउन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)