रवि लामिछानेको प्रश्नः आफन्त गुमाएर पीडामा रहेकाहरुले भगवानलाई त सराप्छन् भने यो सरकार र रास्वपा के हो ?
nagariknews.nagariknetwork.com · Wed Sep 09 09:12:49 GMT 2026

बाढीपीडितका परिवारलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको पाइए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल साधारण सदस्यसमेत नहुने गरी निस्काशन गर्ने भएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सभापति लामिछानेले यसप्रकारका कार्य गरेको पाइए कसैलाई माफी नहुने बताए। उनले भने, ‘आफन्त गुमाएर पीडामा रहेकाहरुले भगवानलाई त सराप्छन् भने यो सरकार र रास्वपा के हो ?’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)