अर्गानिक तरकारी उत्पादनको केन्द्र बन्दै जानकी टोल
gorkhapatraonline.com · Wed Sep 09 09:13:44 GMT 2026

नेपालगन्ज उपमहानगरपालिका–१९ मा रहेको जानकी टोल यतिबेला विषादी प्रयोग नगरिएको अर्गानिक तरकारी उत्पादन र बिक्रीका लागि जिल्लाकै एक प्रमुख केन्द्र बनेको छ ।
जानकी टोलबाट १० कुइन्टलभन्दा बढी विभिन्न प्रकारका तरकारीहरू अहिले नेपालगन्जको रानीतलाउस्थित थोक र फुटकर तरकारी मण्डी तथा कोहलपुर र हवलदारपुरका तरकारी बजारमा दैनिक पुग्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)