नागरिकता बनाउँदाको अनुभव: रामेश्वर खनालले देखेको 'सुधार' र चन्द्रविक्रम थापाको कथा
barnanmedia.com · Wed Sep 09 09:08:59 GMT 2026

अन्तरिम सरकारका अर्थमन्त्री तथा अर्थविद् रामेश्वर खनालले देशको प्रशासनिक सेवामा आएको सकारात्मक परिवर्तनलाई लिएर एउटा रोचक अनुभव बताएका छन्। उनले चन्द्रविक्रम थापा नामका एक व्यक्तिको अनुभव उद्धृत गर्दै सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भ्रष्टाचारमा कमी आएको संकेत गरेका हुन्।
खनालले फेसबुकमा थापाको भनाइ राख्दै लेखेका छन्, "मैले अलिकति सुधार देखेको छु।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)